Zhole neta haru bigare ya na gare ko kam lai balen le sudhar gardai xan ra Nepal Kathmandu lai Nepal ko rajdhani Sahar banaudai xan pade lekhe ko engineyar neta meyar ko demag bicar beglai hux anpad zhole neta ko jasto hudaina.
#boycottwada22 !आदर्निय जनताहरु , स्वच्छ मन ले देश र जनता को लागि केहि गरम भनेर लागेका बालेन को काम मा भाजो हाल्ने पार्टि का झोले को वडा न: 22 मा भएका सम्पुर्न पसल तथा रेस्टुरेन्ट हरु बहिस्कार गरम! जनता को सक्ति देखाम!
काम नपा प्रमुख मेयर बालेन ज्यू लाई ह्रदय देखि सम्मान साथै पत्रकार महोदय ज्यू लाई नमस्कार। जेहोस् बालेन ज्यू ले नेपाली कामदारहरूलाई प्रयोग गर्नु भएको रहेछ अझै धेरै धेरै सम्मान साथै धन्यबाद
पढ्न लेख्न जान्या छु, तैपनी अन्पढहरु लाइ भग्वान मान्या छु। देश बिकाश चाहना छ, तर आफ्नो मतपत्रको दाम माग्याछु। मासु भात मै बिक्दछु म, तर भाशन ठूलो ठूलो गर्न जान्याछु। म नेपालि जनता हु, गरिब, असहाये को नाम मा कालो धन तान्याछु।
बालेन बहुलाह हैन नि? बिना निति नियम मैदानमा अोर्लेका हैनन्। अाफ्नो शक्ति लाई काखि च्यमपेर जनतालाई दुखसास्ती दिने यिनीहरू देशजनता का निर्दयी , लोभी स्वारेथी हुन्। अवसेय जित हुन्छ जनताको ।
सब भन्दा पहिले उखाने टुक्के को झोले हरु लाइ नेपाली जनता ले ठिक गर्दैन तब सम्म देश बिकाश हुदैन झोले हरु लाइ ठिक गरे पछि उखाने टुक्के पनि ठिक लाइन मा अाउँछ
Salute u Balen sir..we are with you.. Hami KTM ko navani sada saath xa.. KTM ko manxe veda jhole tannai xan.. Oda adakshya ta KP ko guu mutt sabai mitho manera khane raixa
New Road ko road, footpath bhaneko Sara 3 karod Nepali ko ho; kasaiko laalpuraja bhayeko byaktigat hoina! Janatalai subidha hune kaam garnaiparchha! Jai Balen ✊✊✊
यो पत्र यदी साँचो हो भने हाम्रो काठमाण्डौं महानगर पालिका ले न्यू रोड मा विकास को काम रोक्नु हुदैन अव वडा नं २२ को जनता र वडा अदध्य श्र चिनकाजी महर्जन जू तपाईलाई पनि जनता को राम्रो नराम्रो हेरी रहेको छ अबको ८४ को चुनाव मा 😂😂😂
काठमाडौं ,काठमाडौंबासीले नै बनाउने हो।यहाँको माया न झापाली नेतालाई न चितवनेलाई नत डडेलधुरे ल्याङरालाई।होइन भने भिजन मिसन र एक्सन भएको मेयर बालेनलाई सहयोग गर्नु पर्ने हो।
साँचै भन्ने हो भने मेयर बालेन शाहा काठमाडौंं को मेयर भए पछि काठमाडौंं धेरै नै राम्रो,सफा अनि सुंदर भए को छ.राजनितिक झोले,गुईठे हरूले काठमाडौंं लाई फोहोरको शहर बनाएर बेईजजत गरेको थियो. २२न. वडाका अध्यक्ष सहित त्यो बिरोध गर्ने गुईठे,झोलेहरू तेरो मेयर बालेन शाहा लाई बिरोध न गर.....
अति राम्रो । जय देश जय बालेन ।
हामी अत्यन्त खुशी छौं । एमाले देश विरोधी हो ।
बिना प्रमाण तेसै यक्लो लडाइ लडेको होईन बालेन्❤️🇳🇵🙏
Zhole neta haru bigare ya na gare ko kam lai balen le sudhar gardai xan ra Nepal Kathmandu lai Nepal ko rajdhani Sahar banaudai xan pade lekhe ko engineyar neta meyar ko demag bicar beglai hux anpad zhole neta ko jasto hudaina.
बालेनलाई आउने ८४ को चुनावमा प्रतक्ष प्रधानमन्त्री अथवा राष्ट्रपतिको उमेदवार भएर चुनाव लड्नु पर्छ♥️🙏♥️🙏♥️
तपाईंले भनु भएको एकदमै सही छ। त्यसैले बालेन गरेको कार्य निरन्तरता हुनुपर्छ।
फूटपथ विस्तार न्यायोचित छ यसलाई अघि बढाउनू पर्छ
बालेन र हर्का साम्पाङ को तारिप गर्ने सम्पुर्ण जन्ता लाई मुरी मुरी धन्यवाद जय बालेन❤❤❤❤❤❤❤
मेयर बालेन शाहाकोजयहोस, राजनीति,तेसैगरेकोहोर, बालेन शाहाकोजियूले,अझै,धेरै,जन्ताले,सहयोग हुनु,जरुरीछ,नेपालीको,जयहोस
एकदमै शत प्रतिशत सही छ काम / Did it great job, Go straight ahead🔜🔜🔜🔜 🔜
चोरहरुले आफ्नो झोलेहरुलाई ख्वाउनकोलागी मात्र पार्किंग गर्नलागाएको हुनसक्छ । खासत धेरै अगाडिनै पार्किंग गर्न नपाउने नियम त बनिसकेको रैछ नी ।
यो फुटपाथ देखेर तिनीहरु लाजले मिडियामा आउदैन हेर्दै जाऊ है अर्को चुनावमा के हुदो रहेछ।
महानगर काठमाडौले मेयर वालेन शाहलाई कहिल्यै भुल्न सक्दैन 🙏
बेहोस होला नि फेरी ३५ बर्ष देखी न्युरोड लाई माया गरेको वडा अध्यक्ष चिनि
एउटा सपूत जन्मेको छ याे देशमा आज ।
एक्लै कम्मर कसि आए जनताकाे माझ ।
उठ युवा साथ देउ सब्ले बालेनलाई ।
साेर्ग जस्तै बनाउनुछ अब नेपाललाई ।जय शम्भाे
Road is for people in first priority, not for vehicles. Balen is right. Keep it up, Baalen.
Balen le kahile pani bina parmaan kaam gardainan . Good job 👍 jai desh jai Balen shah 🙏🙏🙏🙏👍👍👍👍👌👌👌👌😊😊😊😊🤗🤗🤗🤗🌹🌹🌹🌹🥰🥰🥰🥰😇😇😇👏👏👏👏👏🫡🫡🫡🫡🫡🫡🫡🫡🫡
जय नेपाल जय बालेन जि
बालेन साहाकाे राम्रो कामकाे प्रसंसा गर्नु पर्छ।
Balen ko vision lai mannai perxa ❤❤
#boycottwada22 !आदर्निय जनताहरु , स्वच्छ मन ले देश र जनता को लागि केहि गरम भनेर लागेका बालेन को काम मा भाजो हाल्ने पार्टि का झोले को वडा न: 22 मा भएका सम्पुर्न पसल तथा रेस्टुरेन्ट हरु बहिस्कार गरम! जनता को सक्ति देखाम!
मंसिर सम्म कोही पनि न्यूरोड २२ मा शपिंग गर्न नजाऊ।🙏
गगा भाउजूले भनेको कुरा सहि लाग्यो चित्त नबुझे पछी फ़ेरि अर्को तरिकाले जाने ठुलो बिबाद गर्नुपर्ने जस्तो लाग्दैन
यी साला झोले र दलेहरुले खान न पाउने भए त्यही भयर हो
Good work balen jay balen ❤❤
न्युरोडमा सडक पेटि चौडा बनाउने र गाडि पार्किङ निषेध गर्ने मेयर बालेनको काम एमालेका झोले बाहेक अरु सबैको लागि राम्रो ठहर भयको छ ।
Balen did good job .we are with you.
जय बालेन साह
बालेन जि तपाइको कामको झोले भन्दा बाहेकका जनताले प्रसंसा गरेका न जय बाले!
mayor balen is always great support to balen ❤❤❤
काम नपा प्रमुख मेयर बालेन ज्यू लाई ह्रदय देखि सम्मान साथै पत्रकार महोदय ज्यू लाई नमस्कार। जेहोस् बालेन ज्यू ले नेपाली कामदारहरूलाई प्रयोग गर्नु भएको रहेछ अझै धेरै धेरै सम्मान साथै धन्यबाद
Good job balen sir keep it good work❤❤
2031सालमा व्यवस्थापन गरेको पर्किङ अहिलेे सम्म पनी अर्को पार्किङ व्यवस्थापन गर्नु सकेको छैन न्युरोडमा
बालेन सर सुनिता जि हिरो जय नेपाल !
धन्यवाद बालेन सर लाई ❤️ काम हुन पछ
Good work meyar balen saha jiu Jay Nepal
नेपालि जन्ताले पनि बुझेकाछन धेरैखुसिलाग्छ राम्रोकाम गर्नेलाई सबैले साथदिने काद्धथाप्ने जातजाति धर्म नभनि खुसिला्ग्छ धन्यवाद
त्याे वडा नं. २२ काे अध्यक्ष माचिक्नेकाजी श्रेष्ठ मान्छे हाेइन सुँगुर हाे।सुँगुरलाइ चाराे भन्दा गुहु खान मनपराउंछ त्यस्तै हाे😂
Balen is future vision of Nepal .
पाखण्डी बुढोहरू जस्तो हो र एमाले बिमाले जस्तो होइन!बालेन शाह भनेको जय श्री बजरंगबली कसैले चलाउन सक्दैनन् सच्चा देश र जनताभक्ति हुन्।🙏
म बालेनकाे पक्षमा है । २२ काे वडाध्यक्षलाइ सामाजिक बहिस्कार गराैं ।
Good work balen jay balen🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बलेन❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉
Balen Shah good job please go ahead
बालेन जिन्दाबाद
पढ्न लेख्न जान्या छु, तैपनी अन्पढहरु लाइ भग्वान मान्या छु।
देश बिकाश चाहना छ, तर आफ्नो मतपत्रको दाम माग्याछु।
मासु भात मै बिक्दछु म, तर भाशन ठूलो ठूलो गर्न जान्याछु।
म नेपालि जनता हु, गरिब, असहाये को नाम मा कालो धन तान्याछु।
Good work jay balen
देशको शेर बालेन good work मेयर होइन शेर हुन शेर
Good job 🎉❤❤❤❤❤
बालेन बहुलाह हैन नि? बिना निति नियम मैदानमा अोर्लेका हैनन्। अाफ्नो शक्ति लाई काखि च्यमपेर जनतालाई दुखसास्ती दिने यिनीहरू देशजनता का निर्दयी , लोभी स्वारेथी हुन्। अवसेय जित हुन्छ जनताको ।
सब भन्दा पहिले उखाने टुक्के को झोले हरु लाइ नेपाली जनता ले ठिक गर्दैन तब सम्म देश बिकाश हुदैन झोले हरु लाइ ठिक गरे पछि उखाने टुक्के पनि ठिक लाइन मा अाउँछ
बालेन जिन्दबाद 😊😊😊
फूट्पाथ बनाउनु पर्छ।बालेनले गरेकोकाम ठिक छ।
नइ जयबालेनसाहा❤❤❤❤
बालेनकाे जय हाेस्
Must be extend New Road food Patha Balen doing grate jon in the Kathmandu Jay Balen
Ekdam ramro bichar
Very very good balan shah
Balen ho yar Balen is king 🤴 we want Balen .sahi daju haj you are great
ekdam ramro sir
Jay Nepal jay Balen JINDABAD 🇳🇵🙏👍
I am with Balen.
जय बालेन
Good job, God bless you
support Balen.
Balen is the one man army
बालेनको काम सहि छ ।
Aati ramro kaam ❤ jay balan
पार्किङ्ग समस्या जुग पुरानो रच
Good jub balen.shatako jeet hunx
J.hunx balan good hunx
Good job balen bro🙌🙌👍🏾✅
Jay Jay Jay Balean sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡👍👍👍👌👌👌👏👏👏🇺🇸🇺🇸🇺🇸
जय बालेन ✊✊
Good job 👍👍👍👍 balen sir
Balen is king of nepal
Jai Balen Sir.🙏
बिकाश बिरोधि झोलेहरु बुझिस होलानी?तिमिहरुको घैटोमा कहिले हो घाम लाग्ने??जय बालेन्🙋♂️
Salute u Balen sir..we are with you.. Hami KTM ko navani sada saath xa.. KTM ko manxe veda jhole tannai xan.. Oda adakshya ta KP ko guu mutt sabai mitho manera khane raixa
Jaya balen
Balen sir tapaiko kam gardai janos hami tapaiko supportma xu
2031 Ko gadi layunda aile ko gadi lai free vehicle gari tourist lai ford chalaune😂
22 वार्डमा गएर सडक पेटीमा रातभरी 500जना गएर हाक्दिनी हो अब सोर्छ तै वडा अध्यक्ष र आन्दोलन गर्ने हरुले 😂😂😂
New Road ko road, footpath bhaneko Sara 3 karod Nepali ko ho; kasaiko laalpuraja bhayeko byaktigat hoina!
Janatalai subidha hune kaam garnaiparchha!
Jai Balen ✊✊✊
Good job..
यो पत्र यदी साँचो हो भने हाम्रो काठमाण्डौं महानगर पालिका ले न्यू रोड मा विकास को काम रोक्नु हुदैन अव वडा नं २२ को जनता र वडा अदध्य श्र चिनकाजी महर्जन जू तपाईलाई पनि जनता को राम्रो नराम्रो हेरी रहेको छ अबको ८४ को चुनाव मा 😂😂😂
good job balen
❤❤❤❤❤❤ktm. Mayor balan saha ❤❤❤❤❤❤
Jay Balan Sir❤❤❤
काठमाडौं ,काठमाडौंबासीले नै बनाउने हो।यहाँको माया न झापाली नेतालाई न चितवनेलाई नत डडेलधुरे ल्याङरालाई।होइन भने भिजन मिसन र एक्सन भएको मेयर बालेनलाई सहयोग गर्नु पर्ने हो।
सहि हो
Very good 👍
Jaye balen❤
king balen🇳🇵❤️🕉️
Jai balen
Nice balen ❤❤❤❤
बालेन सर छोडनु अब न्यु रोड किनमेल गर्न बहिष्कार गरौ न्यु रोड तिनी कुकुरहरू जे जे गर्छन गर्छ्न्😡😡😡
पत्रकार महोदय कुरो कुलो जता लगेनी जान्छ bhastach पर्छ अनि थाहा हुन्च
ॐ
Good news balane sir ❤
Jay balen sir

👍👍👍👍👍👌👌👌👌👌